इदमा सार्वजनिक विदा दिने सरकारको निर्णय

१६ जेष्ठ २०७६, बिहीबार १६:२७ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व इद (इदउल फितर) मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाले सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन । नेपाल मुस्लिम आयोग, इत्तेहाद लगायतका संगठनहरुको सिफारिसमा मुस्लिम समुदायको पर्व इदमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी