संघियता विरोधी बजेटः डा. महत

१६ जेष्ठ २०७६, बिहीबार १४:४१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ जेठ । पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले आफ्नो चरित्र जस्तै प्रचारमुखी बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेट पपुलीपस्ट भएको भन्दै कार्यान्वयनमा चुनौती रहेको डा. महतको भनाई छ ।

बजेटले कर्मचारी प्रशासनका समस्या समाधानमा कुनै कार्यक्रम नल्याएको भन्दै उनले जनतालाई ऋणको भार थप्ने बजेटले विकास सम्भव नभएको बताए । नेपाली काङ्ग्रेसका नेता समेत रहेका उनले संघियता कार्यान्वयनको चरणमा रहेका बेला बजेटले संघियतालाई नै स्थान नदिएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१