बजेटले विगतलाई नै निरन्तरता दियोः डा. भट्टराई

१५ जेष्ठ २०७६, बुधबार १८:५९ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । पूर्वअर्थमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले बजेट गुणात्मक परिवर्तनका लागि नभएको दाबी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै भट्टराईले विगतकै संरचनालाई बजेटले निरन्तरता दिएको आरोप लगाए ।

‘संरचनागत परिवर्तनका अपेक्षा गरेअनुसार बजेट आएन, पुरानै वितरणमुखी योजनालाई बजेटले निरन्तरता दिएको छ’ उनले भने । निजी क्षेत्र र लगानीकर्तालाई बजेटले उत्साह भर्न नसक्ने उनको आरोप छ ।

सरकारले १५ खर्ब ३२ अर्बको बजेट घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर