सरकारले पेट्रोल र डिजेलको कर बढायो

१५ जेष्ठ २०७६, बुधबार १७:५२ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेका हुन् ।

सडकका सुधारका लागि भन्दै सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको हो । यसबाट जम्मा हुने रकम अब सडक सुधारमा खर्च अर्थमन्त्री खतिवडाले बजेट भाषणमा बताएका छन । सरकारले करको दर बढाउने निर्णय गरेसंगै पेट्रोल र डिजेल महँगो हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी