कोटेश्वरमा सुरुङमार्ग , बानेश्वरमा अण्डर पास

१५ जेष्ठ २०७६, बुधबार १७:३४ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । सरकारले सडक जाम ब्यबस्थित गर्न तीनकुने–जडिबुटी–कोटेश्वर सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक बर्ष ७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै उनले नयाँ बानेश्वरमा अण्डरपास र थापाथलीदेखि त्रिपुरेश्वरसम्म फ्लाईओभर निर्माण गर्नको लागि बजेट बिनियोजन गरेको जानकारी दिए ।

यस सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने अर्थमन्त्री खतिवडाले बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार