पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड बजेट

१५ जेष्ठ २०७६, बुधबार १७:१७ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले २ अर्ब ६८ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्ष २०७६­÷०७७ का लागि बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिए ।

नेपाल एकिकरणका समयमा बनाईएका ऐतिहाँसिक गढी र किल्लाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने लक्ष्य रहेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३