सुनकोशी मरिन डाईभर्सन राष्ट्रिय गौरवको आयोजना

१५ जेष्ठ २०७६, बुधबार १६:५८ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । सुनकोशी मरिन डाईभर्जन अब राष्ट्रिय गौरवको आयोजना बनेको छ । आर्थिक बर्ष ७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यसलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्ने घोषणा गरेका हुन् । यस आयोजनालाई सरकारले २ अर्ब बजेट बिनियोजन गरेको हो ।

४२ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य सहित सिँचाइ विभागले पाँच वर्षअघि यो बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको गृहकार्य थालेको हो । उक्त आयोजना सम्पन्न गर्न करिब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१