रासायनिक मलमा दिइने अनुदान बृद्धि

१५ जेष्ठ २०७६, बुधबार १६:५२ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । सरकारले रासायनिक मलमा दिइने अनुदान बृद्धि गरेको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले रासायनिक मलमा दिइने अनुदान बृद्धि गरेको घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाले उक्त अनुदान ५० प्रतिशतले बढाएका हुन् । यसको लागि ९ अर्ब बजेट बिनियोजन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।