स्वास्थ्य क्षेत्रमा पौन ६९ अर्ब बजेट

१५ जेष्ठ २०७६, बुधबार १६:४७ मा प्रकाशित

काठमाडौँ, १५, जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरेका छ । ३ वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याउने भएको छ । मनमोहन कार्डिओ, सुशील कोइराला र जीपी कोइराला अस्पतालका लागि पनि बजेट विनियोजन गरेकबो छ । निमार्णधिन अस्पता भवहरुको लागि ५ अर्ब ५७ करोड विनियोजन गरेको छ ।

त्यस्तै सबै स्थानीय तहमा एक चिकित्सक उपलब्ध गराउने भएको छ । विपन्न नागरिकका गम्भीर रोगको उपचारका लागि २ अर्ब २० करोडबजेट बिनियोजन गरेको छ । स्वास्थ्य विमा योजनालाई प्रभावकारी बनाउन ६ अर्ब विनियोजन गरेको छ । ५२ हजार महिला स्वयंसेविकालाई यातायात खर्चवापत वार्षिक यातायात खर्च ३ हजार दिने भएको छ भने सबै नेपालीलाई स्वास्थ्य वबीमामा ल्याउने गरी कार्यक्रम तयार गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको