मदन भण्डारी विश्वविद्यालय खोल्न १ खर्ब बजेट

१५ जेष्ठ २०७६, बुधबार १६:२८ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर यसवारज खतिवडाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि १ खर्ब १० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै डा. खतिवडाले आगामी वर्ष ७० जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३