मन्त्रीपरिषदद्वारा बजेट स्वीकृत

१५ जेष्ठ २०७६, बुधबार १६:०६ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । राष्ट्रिय योजना आयोगको पुर्ण बैंठकले मध्यकालीन खर्च संरचना स्वीकृत गरेको छ । बुधबार दिउँसो आयोका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैंठकले आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम र आगामी तीन आर्थिक वर्षमा आवश्यक पर्न सक्ने वार्षिक स्रोत, समष्टिगत अर्थतन्त्रका सूचक र सरकारी तथा निजी क्षेत्रबाट हुने लागि तिन वर्षको मध्यकालिन खच र संरचनालाई स्वीकृत गरेको हो ।

सरकाले लिएको दिगो आर्थिक वृद्धिको लक्षय हाँसिल गर्नको लागि आगामी ३ वर्षमा ६० खर्ब बजेट आवाश्यक पर्ने ठहर पनि आयोगको पुर्ण बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले पनि मध्यकालीन खर्च संरचना र बजेटलाई स्वीकृति गरेको छ । अब अर्थमन्त्री डा युवराज खतिवडाले केहि समयपछि संसदमा बजेट पेश गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१