ओलीको विद्यावारिधि मोह, कोरियाले पनि दियो उपाधि

१५ जेष्ठ २०७६, बुधबार १५:३० मा प्रकाशित

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोकतन्त्र स्थापनामा पुर्याएको योगदानको कदर गर्दै ओलीलाई सो उपाधि प्रदान गरिएको हो । उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । वर्तमान सरकारले सही नीति र दृष्टिकोण लिएको दाबी गर्दै ओलीले मुलुक छोटो समयमै विकसित हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस