गणतन्त्र दिवसमा बोल्दा बोल्दै प्रधानमन्त्री ओली विरामी

१५ जेष्ठ २०७६, बुधबार १४:०८ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री केपी शमौ ओलीको स्वासप्रश्वासमा समस्या देखिएको छ । सम्बोधनको सुरुमा रप्रष्टसँग बोलेका ओलीको स्वर एक्कासी नबुझिने भएको हो । यद्यपी उनले पूरै सम्बोधन सके ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले केहीबेरका लागिमात्र प्रधानमन्त्रीको स्वर भासिएको बताएकी छिन् । उनले दिवसमा सम्बोधन सकेपछि राम्रोसँग बोलेको र अब समस्या नरहेको बताईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला