सर्वोच्चले भन्यो ‘सुमार्गीको ८० करोड रूपैयाँ नरोक्नू’

१४ जेष्ठ २०७६, मंगलवार १८:०५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौ, १४ जेठ । आफ्नै आदेश उल्ट्याउदै सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा आएको रकम फुकुवा गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनको नाममा विदेशबाट इन्भेष्टमेन्ट बैंकमा आएको ७५ लाख अमेरिकी डलर फुकुवा गर्न राष्ट्र बैंकलाई परमादेश जारी गरेको हो ।

अदालतको आदेशसँगै सुमार्गीले अब झन्डै ८० करोड पैसा निकालन पाउने छन् । केहि रकम भने उनले यस अघि नै निकाली सकेका छन् । यस अघि राणा कै इजलाशले उनको पैसा रोक्न र निकालेको पैसा समेत फिर्ता गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर