मेगा बैंकका गार्डले आफैलाई खुकुरी हाने

१४ जेष्ठ २०७६, मंगलवार १६:२१ मा प्रकाशित

दैलेख, १४ जेठ । दैलेख बजारमा रहेको मेगा बैंकका सुरक्षा गार्डले आफैमाथि खुकुरी प्रहार गरेका छन् ।

सदरमुकाम नारायण नगरपालिकामा रहेको मेगा बैंक शाखा कार्यालयमा कार्यरत ४५ वर्षीय हस्तबहादुर रानाले आफैले भिरेको खुकुरी निकालेर पेटमा प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते नौमुले गाउँपालिका ६ सल्लेरी घर भएका रानाको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको