नायिक करिश्मा मानन्धरले छोडिन बाबुरामको साथ

१३ जेष्ठ २०७६, सोमबार १४:१२ मा प्रकाशित

काठमाडौँ, १३ जेठ । नायिक करिश्मा मानन्धरले बाबुराम भट्टराई नेतृत्वको पार्टी परित्याग गरेकी छिन् । नेपालको राजनीति वुझ्न नसकिने किसिमको रहेको भन्दै उनले आफूलाई निकै असैह्य भएको बताएकी छिन् । राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न नसकिने भन्दै पदका लागि हुने द्धन्द्ध आफ्ना लागि नसुहाउने तर्क गरेकी छिन् ।

उनले, नयाँ शक्ति पार्टी र फोरमको एकिकरणपछि बनेको समाजवादी पार्टीलाई राम्रो कदमको सुरुवात भन्दै नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको बताएकी छिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताएकी छिन् । उनले, अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ