काभ्रेको दुई स्थानमा बम विस्फोट

१३ जेष्ठ २०७६, सोमबार ०९:३० मा प्रकाशित

काभ्रे, १३ जेठ । सोमबार बिहान काभ्रेको दुई स्थानमा बम विस्फोट भएको छ । नेपाल बन्दको आह्वान गरेको विप्लब समुहले बम विस्फोट गराएको हो ।

उक्त समुहले बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँमा र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट गराएको हो ।

धनेश्वरमा बम विस्फोटबाट कुनै क्षति पुगेको छैन भने तिनपिप्लेमा भएको विस्फोटबाट अरनिको राजमार्ग केहि क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको