मोदीको पार्टीलाई भोट दिएको भन्दै श्रीमतिको हत्या

८ जेष्ठ २०७६, बुधबार १७:४८ मा प्रकाशित

दिल्ली, ८ जेठ । भारतका एक व्यक्तिले लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई भोट दिएको निहुँमा श्रीमतीको हत्या गरेका छन् ।

भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लाको सैदपुर क्षेत्रका एक युवाले सोमवार बिहान आफ्नी श्रीमतीको हत्या गरेका हुन् । आफूलाई मन नपर्ने पार्टीलाई भोट दिएको भन्दै असन्तुष्ट युवाले हत्या गरेका हुन् । यो मामिलामा माइती पक्षले भने दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन् । माइती पक्षले यस मृतकको घर परिवारको विरुद्धमा मुद्दा दायर गरेको छ । साथै आरोपी उनका श्रीमान पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।