छाया सरकारमाथि नेकपा नेतृको विरोध

७ जेष्ठ २०७६, मंगलवार १७:५६ मा प्रकाशित

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छाया सरकार समावेशी नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टीकी नेतृ विन्दा पाण्डेले विरोध जनाएकी छन् । कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको भोलिपल्ट पाण्डेले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध गरेकी हुन ।

पाण्डेले लेखेकी छन्, ‘गभर्मेन्ट इन वेटीङ भनिने प्रमुख प्रतिपक्ष दलले बनाएको छाया सरकारमा त संसदको समानुपातिक प्रतिनिधित्व प्रतिबिम्बित भएको देख्न पाइन, वास्तविक सरकारमा के को आश ?’

पाण्डेको ट्विटमा टेकनारायण पौडेल जवाफ लेखेका छन्, ‘जेमा पनि समावेशी खोज्ने हो र कामरेड ? छाया सरकार जस्तो काम न काजको सरकारमा पनि चाहिने यति हल्का हो र समावेशीकरण ?’

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३