काठमाडौंको टोखामा विहानै गोली चल्यो

६ जेष्ठ २०७६, सोमबार १०:३१ मा प्रकाशित

काठमाडौं, ६ जेष्ठ । काठमाडौंको टोखामा सोमबार बिहानै गोली चलेको छ । प्रहरीले चोरी तथा डकैतिमा संलग्नलाई पक्राउ गर्न गोलि चलाएको जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले डकैतिमा संलग्न काले भनिने विष्णु भुजेललाई नियन्त्रणमा लिन गोली चलाएको हो । उनी प्रहरीमाथि जाइलागेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनको वीर अस्पतालमा उपचार भईरहेको छ ।

सिन्धुपाल्चोक मेलम्चीका तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए । त्यसपछि पनि उनले सात ठाउँमा डकैती गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले