काठमाडौँबाट माइक्रोबस हटाईने

५ जेष्ठ २०७६, आईतवार १७:१९ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । काठमाडौँबाट माइक्रोबस हटाईने भएको छ । ट्राफिक प्रहरी महाशाखाले मास ट्रान्सपोर्टेसनको अवधारणा अनुरुप साना सवारी साधन विस्थापन गर्न लागेको हो । महाशाखाले आगामी बर्ष निलो माइक्रो र टेम्पोलाई बिस्थापन गर्ने तयारी थालेको हो ।

रत्नपार्कदेखि नारायणटार, कोटेश्वरदेखि कलङकि, रत्नपार्कदेखि कपन र रत्नपार्कदेखि कलङकि रुटमा चल्ने निलो माइक्रोलाई विस्थापन गर्न लागिएको हो । यात्रुहरुको अत्याधिक चाप र ट्राफिक समस्याको कारण साना सवारी साधन बिस्थापन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार