लाखौ नगदसहित तीन हुन्डी कारोबारी पक्राउ

५ जेष्ठ २०७६, आईतवार १४:५२ मा प्रकाशित

काठमाडौँ, ५ जेष्ठ । ३४ लाख ८९ हजार रूपैयाँसहित ३ हुन्डी कारोबारीलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तको विशेष टोलीले आइतबार चाबहिलबाट अर्जुन राई, जगत खड्का र सुनिल राईलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका तीनै जना दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको पाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी