बजेट सम्बन्धमा अर्थ समितिको २२ बुंदे सुझाब

४ जेष्ठ २०७६, शनिबार १६:५१ मा प्रकाशित

काठमाडौँ, ४ जेष्ठ । पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा गठित उपसमितिले देशका बिभिन्न ११ ठाउँमा आयोजना गरेको पुर्व बजेट छलफलबाट संकलन गरेको २२ बुंदे सुझाब सहितको प्रतिबेदन अर्थ समितिमा पेश गरेको छ ।

पुर्वको टोलिको नेतृत्त्व गरेका पाण्डे र पश्चिमको टोलिको नेतृत्त्व गरेका कार्कीले प्रतिबेदन पेश गरेका हुन् । समितिले उक्त प्रतिबेदन जेठ ६ गते सरकारलाई बुझाउने अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिएका छन । दाहालले सार्वजनिक खरिद ऐनमा धेरैले प्रश्न उठाएको र सरकारलाई त्यसलाई प्राथमिकतामा राखेर बजेट ल्याउनलाई सुझाब दिईने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।