समिति बैठकमा कोरम नपुगेपछि रामकुमारी झाक्रीलाई सुरेन्द्र पाण्डेको फोन

४ जेष्ठ २०७६, शनिबार १६:४८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ जेष्ठ । अर्थसमितिको पुर्व बजेट छलफल कार्यक्रम कोरम नपुगेपछि एक घण्टा ढिलागरि सुरु भयो । शनिबार दिउँसो २ बजेलाई डाकिएको बैठक कोरम नपुगेपछि २ पटक स्थगित भएपछि पुन ३ बजे संचालन भएको हो ।

बैठकको कोरम नपुगेपछि बैठक स्थलबाट नै पुर्व अर्थमन्त्री समेत रहेका अर्थसमिति सदस्य सुरेन्द्र पाण्डेले रामकुमारी झाँक्रीलाई फोन गरेर हाजिर गर्नलाई मात्रै भएपनि बैठकमा सहभागि हुनलाई भने । ‘कोरम पुगेन, हाजिर गर्नलाई मात्र आउनु पर्यो’ पाण्डेले फोन मार्फत भने । यद्दपी झाँक्री भने आजको बैठकमा सहभागि भइनन ।

संघीय संसदको मिनी संसद मानिने अर्थसमितिमा कुल २५ जना सदस्य छन । बैठक संचालनलाई कम्तिमा बहुमत अर्थात १३ जना सदस्यको उपस्तिथी आवश्यक हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३