मिडिया विधेयकविरुद्ध संसदमा प्रतिवाद गर्छौः डा. महत

४ जेष्ठ २०७६, शनिबार ११:०८ मा प्रकाशित

बागलुङ, ४ जेष्ठ । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिपक्षको भूमिका सशक्त बनाउन जागरण अभियान सञ्चालन गरेको बताएका छन् । बहुमतको दम्भ देखाउने सरकारको विरोधका लागि यस अभियानले सहयोग पुग्ने उनको धारणा छ ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री डा. महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेन्डा बनाएर संसद्मा प्रतिवाद गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने