जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादबीच सश्लेषण हुनुपर्छः दाहाल

३ जेष्ठ २०७६, शुक्रबार १२:५९ मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादबीच सश्लेषण हुनुपर्ने बताएका छन् । २६औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रमका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन समाजमा वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको अध्यक्ष दाहालले बताए । मुलुकमा सामाजिक न्याय, सामाजकि सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी