आज मदन–आश्रित स्मृति दिवस, रहस्यमै वित्यो २५ वर्ष

३ जेष्ठ २०७६, शुक्रबार ०७:५४ मा प्रकाशित

काठमाडौँ, ३ जेष्ठ । आज जेठ ३, मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजको सम्झनामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म कुनै तथ्य बाहिर आएको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

स्वर्गीय नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विकास गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले