पैसो र पावर चिनेकी तर सत्ताको स्वादबाट बाहिरिएकी रेखा थापा

३ जेष्ठ २०७६, शुक्रबार ००:२९ मा प्रकाशित

काठमाडौं । सबैलाई थाहा छ, रेखा थापा राजनीतिमा पनि रुचि राख्छिन् र दल बदलुमा पनि नाम कहलिएकी पात्र हुन् । पैसो र पावरको पछि पछि लाग्ने रेखा कमल थापाको राप्रपामा बसेर हिंजो आज विप्लव माओवादीप्रति सहानुभूति देखाउँछिन् ट्विटरमा ।
कहाँ राजतन्त्र समर्थक कमल थापा, कहाँ गणतन्त्रवादी विप्लव दुई विपरीत ध्रुव तर रेखाले जानेकी छिन चर्चामा आउने र फिल्म चलाउने मेसो र उनको ट्विटमा एनसेलले कर नतिरेकाले एनसेलको सिम प्रयोग नगरौं भन्ने अभियान अपडेट छ ।

थापा के बुझेर यो अभियानमा जोडिएकी हुन् किनभने रेखालाई चर्चामा आउन र फिल्म चलाउन कसैले सिकाइरहनु पर्दैन ।

गणतन्त्रवादी माओवादीबाट एकैपटक राजतन्त्रवादी कमल थापाको पार्टीमा हामफाल्न सक्ने रेखा आफ्नै मर्जीकी मालिक्नी हुन् भन्नु भन्दानी पैसो र पावर चिनेकी उनि धेरै बाठो भन्नेकी ठुलो भाग खोज्दा यतिबेला सत्ताको स्वादबाट बाहिरिएकी छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा