गोक्यो हिमतालमा हराएका बराइलीको शव फेलापर्यो

२ जेष्ठ २०७६, बिहीबार २३:५९ मा प्रकाशित

सोलुखुम्बु, २ जेठ । गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महीना अघि बेपत्ता भएका एक वद्यिार्थीको शव भेटएिको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये सुनलि बराइलीको शव आज बहिान भेटएिको हो ।

बराइलीको शव करीब ३५ फटि गहरिाइबाट नकिालएिको हो । जसको लाग विदेशी वशिेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी कार्य सुरु गरेको थयिो ।

खोजकर्ताले परचिालन गरेको रोबर्टले आज बहिान मात्र शव पहचिान गरी बाहरि नकिाल्न सफल भएको हो । गत साउन १८ गते शैक्षकि भ्रमणमा गएका बेला पौडी खेल्नेक्रमममा बराइली साथीको उद्धार गर्न जादा आफैँ डुबेर बेपत्ता भएका थएि । उनी जउिमा लगाएको कपडासहति डुबेका थएि । सोही आधारमा उनको पहचिान गरएिको जल्लिा प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दनिुभयो ।

बेपत्तामध्ये १६ वर्षीय पेम्बा नुरु शेर्पाको शव गत साउनको २३ गते सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटेको थयिो । १७ वर्षीय पेम्बा दोर्जी शेर्पाको शव खोज्ने कार्य जारी रहेको खोजकर्ताले बताएका छन् ।

अमेरकिाको क्यालफिोर्नयिाबाट आएका जेर्मी कर्मकिन, केइथ कर्मकिन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले बुधबार दनिैभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थयिो ।

चसिो मौसमको कुनै प्रवाह नगरी टोलीको नरिन्तर प्रयासपछ िउनीहरु डुबेकै ठाउँको आसपासमा शव भेटएिको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दनिुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१