अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री

२ जेष्ठ २०७६, बिहीबार २३:५४ मा प्रकाशित

टोकियो, २ वैशाख (एएफपी)।अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी) ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो ।

टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङ्टनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुल्ला छ भन्ने प्रश्नमा जरीफको संक्षिप्त प्रतिक्रिया थियो, “तत्काल वार्ताको सम्भावना छैन ।”

प्रतिक्रिया
सम्बन्धित खवर

आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय