सरकारले संघीयता चलाउन जानेनः गगन थापा

२ जेष्ठ २०७६, बिहीबार १४:३५ मा प्रकाशित

सुर्खेत, २ जेष्ठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारले संघीयता चलान नसकेको आरोप लगाएका छन् । कांग्रेसले सुरु गरेको जनजागरण अभियानका क्रममा सुर्खेत पुगेका थापाले संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले काम गर्न नसकेको आरोप लगाएका हुन् ।

‘केपी ओली नेतृत्वको सरकार इतिहासकै बलियो हो’, उनले भने, ‘संविधानको कार्यान्वयन, संरचना निर्माण र ठूला आयोजनाका काम गरेर जनतासमक्ष परिणाम देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो । तर, सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेन ।’

सरकार गठनको एक वर्षको अनुभवबाट सरकार संघीयता कार्यान्वयनमा असफल देखिएको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको