क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

२ जेष्ठ २०७६, बिहीबार १३:०३ मा प्रकाशित

काठमाडौँ, २ जेष्ठ । क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी परेका छन् । लिगको ड्राफ्टमा परेका खेलाडीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल छन् । 

ड्राफ्टमा परेका खेलाडीहरुको २२ मे मा अन्तिम छनौट हुनेछ । ड्राफ्टमा परेका २१ देशका ५३६ खेलाडी मध्येबाट ६ टिमले खेलाडी छनौट गर्नेछन् । यीमध्ये १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।