सलमान-क्याटरिनाको जोडी टाइगर जिन्दा है को सिक्वेलमा

१ जेष्ठ २०७६, बुधबार २२:३६ मा प्रकाशित

मुम्बई । कुनै समय सलमान खानकी प्रेमिकाका रुपमा चिनिएकी र उनकै सहयोगमा बलिवुड स्थापित अभिनेत्री कटरिना कैफले तिनै सलमानलाई छाडेर रणवीर कपुरको हात समातिन् । रणवीरसँग पनि अलग भएपछि सलमान र कटरिना कैफ एक पटक पुन: सलमान खानसँगै चलचित्रमा देखिने भएकी छिन ।
ब्रेकअपपछि पनि टाइगर, टाइगर जिन्दा है तथा भारत (प्रदर्शनका लागि तयार) मा सँगै काम गरिसकेको सलमान र कटरिनाको जोडी अब टाइगर जिन्दा है को सिक्वेल टाइगर—३ मा देखा पर्नेछ । कुनै बेला बलिउडको हटकेक मानिएको सलमान र कटरिनाको जोडीले अहिलेसम्म ६ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

काठमाडौं । कलाकारिता क्षेत्रमा विशेष गरेर अभिनेत्रीहरु उमेर अनुसारका देखिदैँनन् । नेपालमा त्यो अवस्था कम भए पनि बलिउड, हलिउडमा खुबै

काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि मुख खोलेकी छन् । उनले आफूहरूबीच

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् । ठूलो

आजको प्रमुख समाचार