नेकपाले दुई तिहाई होईन, ५५ प्रतिशत मात्रै मत पाएको होः नेता नेपाल

१ जेष्ठ २०७६, बुधबार १६:११ मा प्रकाशित

काठमाडौँ, १ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सत्तारुढ आफ्नो पार्टीले ५५ प्रतिशत मत मात्रै पाएको भन्दै दुई तिहाईको घमण्ड गर्न नहुने बताएका छन् ।

पार्टीमा तेस्रो वरीयतामा रहेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले ५५ प्रतिशतलाई दुई तिहाई मान्न नसकिने बताए । युवा संघको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका माझमा गएर आगामी निर्वाचनमा कुनै दलको समर्थन बिना नै दुई तिहाई मत ल्याउने गरी पार्टीले काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले