राम जानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति जनकपुरमा

३० बैशाख २०७६, सोमबार १२:३५ मा प्रकाशित

जनकपुर, ३० बैशाख । आज राम जानकी विवाह महोत्सव । नेपाल र भारतमा धुमधामका साथ मनाईने राम नवमीका लागि जनकूरलाई सिँगारिएको छ ।

जानकीको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पूजा अर्चनाका लागि जनकपुर पुगेकी छिन् । उनी जानकी नवमीको महिमा बढाउन मन्दिरमा पुगेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत