नेपालका नर्सको पीडा, ‘पढ्दा २० लाख खर्च, तलब आउँछ ५ हजार’

२९ बैशाख २०७६, आईतवार १२:१९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ बैशाख । नेपालका नर्सहरुले २० लाख खर्च गरेर पढ्नुपर्ने र ५ हजार तलबमा काम गर्नुपरेको गुनासो गरेका छन् । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा नर्सहरुले सरकारले आफूहरुको आवाज दबाईरहेको आरोप लगाए ।

लामो समय करारमा काम गर्नुपर्दा उमेरहदबन्दी नाघेको हुने भएकाले आफूहरुको समायोजनमा समेत असर पुगेको उनीहरुको गुनासो छ । एक जना नर्सले ५० जना विरामी हेर्नुपर्ने बाध्यता रहेको भन्दै नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आइसियुमा एक बिरामी एक नर्सको व्यवस्था हुनुपर्ने माग गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत