भारत हुँदै सुदूरपश्चिम पुग्नुपर्ने बाध्यताको अन्त्य मैले गरेको हुँः देउवा

२८ बैशाख २०७६, शनिबार १६:३३ मा प्रकाशित

धनगढी, २८ बैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर दउवाले सुदूरपश्चिम वासीले आफूलाई चार पटक मुलुकको प्रधानमन्त्री बनाएको बताएका छन् ।

आफूले अध्ययन गरेको सीताराम माध्यामिक विद्यालयको ६०औं वार्षिक उत्सवका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा देउवाले काठमाडौँबाट सुदूरपश्चिम आउन भारतको बाटो भएर आउनु पर्ने अवस्थाको अन्त्य आफूले गरेको दाबी गरे ।

देउवाले ढोटीस्थित सीताराम विद्यालयबाट २०१९ सालमा एसएलसी पास गरेका थिए । उनले विद्यालय शिक्षाले नै आफूलाई यो स्थानमा पुर्याएको बताए । देउवाले सुदूरपश्मिको विकासका लागि आफु गृहमन्त्री हुँदादेखि नै सक्रिय भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले