होटल याक एण्ड यतिबाट १२ भारतीय पक्राउ

२८ बैशाख २०७६, शनिबार १४:५२ मा प्रकाशित

काठमाडौँ, २८ बैशाख । प्रहरीले राजधानीको दरबारमार्गबाट १२ जना भारतीयलाई पक्राउ गरेको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा छापा मार्ने क्रममा १२ भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरको नियन्त्रणमा रहेका उनीहरु भारत उत्तर प्रदेशका हुन् । पक्राउ परेका उनीहरुलाई नेपालमा अवैधानीक तवरबाट नेटवर्किङको काम गरिरहेको आरोप लागेको छ । परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरुमाथि राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नियन्त्रणमा रहेका उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार