त्रिभुवन विमानस्थलको ११ सय मिटर धावनमार्ग कालोपत्रे सकियो

२८ बैशाख २०७६, शनिबार १२:४६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २८ बैशाख । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम धमाधम भईरहेको छ । मर्मतको काम भईरहेको धावनमार्ग ११ सय ५५ मिटर कालोपत्रे सम्पन्न भएको छ ।

उक्त रनवे रिह्यावको काम ३ महिना भित्रै सम्पन्न गर्ने लक्ष लिएको भए पनि जुन ३० भन्दा अगाडीनै सम्पन्न हुने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । धावनमार्ग मर्मतको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनलाई चीनीयाँ राजदुतले समेत समयमै सँपन्न गर्न निर्देशन दिएकी छिन् ।

विमानस्थलको धावनमार्ग पूरै उक्काएर नयाँ पिच गर्न लागिएको छ । यसका लागि विमानस्थल अप्रिल १ देखी राती १० बजेदेखी बिहान ८ बजेसम्म दैनिक गत १० घण्टा बन्द हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी