आफ्नै स्रोतबाट विद्युत निकाले स्थानियले

१८ श्रावण २०६९, बिहीबार १७:५१ मा प्रकाशित

रुकुम, १८ साउन । रुकुम गरायला गाविसका स्थानीयवासीले आफ्नै पहलमा विद्युत उत्पादन गरेका छन् । पाँच किलोवाट क्षमता भएको विद्युत् उत्पादन गरेर करिब २०० घरधुरीमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।
पटक–पटक माग गर्दा पनि सरोकारवालाले चासो नदिएपछि गाउँलेले आफँै रकम उठाएर बिजुली बालिएको स्थानीयवासी दलबहादुर नकालले बताउनुभयो । करिब रु २७ लाखको लागतमा गरायला गाविस– १ का प्रायः सबै घरमा बिजुली बालिएको छ । घरघरमा बिजुली बलेपछि कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न, रेडियो सुन्न र टिभी हेर्न पाउँदा स्थानीयवासी खुसी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से