पुष्पलालको जन्मथलोबाट काङ्ग्रेसको उद्घोष ‘वर्तमान सरका ३ वर्ष पनि टिक्दैन

२४ बैशाख २०७६, मंगलवार १९:२० मा प्रकाशित

रामेछाप, २४ बैशाख । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार तीन बर्षभित्र ढल्ने उद्घोष गरेका छन् । रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा नेता पौडेलले वर्तमान सरकारले हत्या, हिंसा र भ्रष्टचारलाई प्राथमिकता दिएको आरोप लगाए ।

प्रधानमन्त्री केपी ओली भ्रष्टचारी र अपराधिलाई जोगाउन लागेको आरोप लगाउदै पौडेलले सरकारले देशको मतलब नगरेको बताए ।

कार्यक्रममा पुर्व अर्थमन्त्री समेत रहेका काङ्ग्रेस नेता डाक्टर रामशरण महतले देशमा आर्थिक विकास र समृद्धि कांग्रेसले सुरु गरेको बताउँदै वर्तमान सरकारले नागरिकहरुलाई खोक्रो भाषण मात्र दिएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी