न्यायाधीश शर्मा विरुद्धको रिट खारेज

२४ बैशाख २०७६, मंगलवार १७:२४ मा प्रकाशित

काठमाडौँ, २४ बैशाख । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरुद्ध परेको रिट खारेज भएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश शर्माको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रारम्भिक सुनुवाइमै रिट खारेज गरिदिएको हो । वरिष्ठ अधिवक्ता शम्भु थापाले सोमबार शर्माको योग्यता नपुगेको भन्दै रिट निवेदन दर्ता गराएका थिए । मंगलबार रिटको पेशी तोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको