एमिलीकोलागी विवाह पछिको रोमान्स सबैभन्दा उत्कृष्ट

१ चैत्र २०६८, बुधबार ०७:३३ मा प्रकाशित

काठमाडौ । व्रिटिस अभिनेत्री एमीलि ब्लंटलाई आफ्नो जिन्दगीको सबैभन्दा रोमान्टीक र आनन्ददायक पल विवाह पछि भएको बताएकी छिन् । उनले सन् २०१० को जुलाईमा जोन क्रासिंस्कीसँग विवाह गरेकी थिईन ।
उनले भनिन–ईटलीमा भएको मेरो विवाह जिन्दीको सबैभन्दा आनन्ददायक र रोमान्टीक भयो यसलाई म कहिल्यै पनि भुल्न सक्दिन । हामिलाई जर्ज क्लुनीले आफ्नो लेक कोमो स्थित घरमा बस्न निम्तो दिनु भएको थियो । हामिले त्यो ऐतिहासिक घरमा विवाह गर्यौ । सन्चारमाध्यमहरुका अनुसार ब्लंक बैवाहिक जिवनबाट खुसी छिन । जहिले ब्लंक उदास हुन्छीन तव क्रासिंस्की उनीसँगे हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको