उपेन्द्र र बाबुरामले जुराएको पार्टीको नाम जुध्यो

२२ बैशाख २०७६, आईतवार १८:२५ मा प्रकाशित

काठमाडौँ, २२ बैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकिकरणका लागि जुराएको नाम जुधेको छ । दुई पार्टीबीच एकतापश्चात समाजवादी पार्टी, नेपाल नाम राख्ने सहमति भएपनि यो नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पाईएको छ ।

एकीकरणको आधिकारिक घोषणा गर्नुअघि दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा जाँदा समाजवादी पार्टी, नेपाल पहिले नै दार्ता रहेको भेटिएको फोरम नेपालका नेता पर्शुराम बस्नेतले जानकारी दिए । पार्टीको नाम नजुध्ने गरी के राख्ने भनेर छलफल भईरहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१