कार्यकर्ताले साथ दिए जङ्गल जान पनि तयार छुः प्रचण्ड

२२ बैशाख २०७६, आईतवार १७:४५ मा प्रकाशित

काठमाडौँ, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई अझै उत्कर्षमा लैजान चाहेको बताएका छन् ।

कार्ल मार्क्सको २०१ औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले मुलुकलाई समाजवादी आन्दोलनमा पुर्याउन चाहेको बताएका हुन् ।

उनले भने, “नेपाली कम्युनिस्ट आन्दोलन क्लाइमेक्समा पुर्याउने इच्छा छ । त्यसका लागि फेरि जंगल जान पनि तयार छु ।” कार्यकर्ताले साथ दिए आफूमा अझै त्यो हिम्मत र साहस रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

आजको प्रमुख समाचार