चन्दले पनि फर्काए सुविधाको गाडी

१८ श्रावण २०६९, बिहीबार १५:१६ मा प्रकाशित

काठमाडौं, १८ साउन । नागरिकस्तरबाट तिब्र विरोध भएपछि सरकारी सुविधा फिर्ता गर्ने पछिल्ला पूर्वविशिष्ट पदाधिकारीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पर्नुभएको छ । बिहिबार एक प्रेस वक्तव्यसमेत प्रकाशित गरी चन्दले सुविधामा प्राप्त गाडी फिर्ताको घोषणा गरेका छन् । राज्यका तर्फबाट सुविधा स्वरुप पाएको गाडी फिर्ता गरिसकेको जनाउंदै विज्ञप्तिमा उनले गाडी र डिजल बाहेक कुनै सुविधा राज्यबाट नलिएको दावी गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन् ुसञ्चारमाध्यममा आए जस्तो घरभाडा, सचिवालय तथा सहयोगी लगायतका चन्दले पनि फर्काए सुविधाको गाडी काठमाडौं, १८ साउन । नागरिकस्तरबाट तिब्र विरोध भएपछि सरकारी सुविधा फिर्ता गर्ने पछिल्ला पूर्वविशिष्ट पदाधिकारीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पर्नुभएको छ । बिहिबार एक प्रेस वक्तव्यसमेत प्रकाशित गरी चन्दले सुविधामा प्राप्त गाडी फिर्ताको घोषणा गरेका छन् । राज्यका तर्फबाट सुविधा स्वरुप पाएको गाडी फिर्ता गरिसकेको जनाउंदै विज्ञप्तिमा उनले गाडी र डिजल बाहेक कुनै सुविधा राज्यबाट नलिएको दावी गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन् सञ्चारमाध्यममा आए जस्तो घरभाडा, सचिवालय तथा सहयोगी लगायतका अन्य कुनै सुविधा राज्यबाट लिएको छैन ।ुअन्य कुनै सुविधा राज्यबाट लिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको