‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकार भन्ने ?’

२१ बैशाख २०७६, शनिबार १५:२४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई विवादमा तान्नु भनेको लोतन्त्रको उपहास गर्नु भएको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत संसदबाट निर्वाचित भएपछि पाउने स्पष्ट पारे ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेको विषयमा व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे । प्रधानमन्त्रीले भने, “कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ?”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।