होमस्टेलाई अनुदान दिँदै तीन नम्बर प्रदेश सरकार

२१ बैशाख २०७६, शनिबार १४:०४ मा प्रकाशित

हेटौडा, २१ बैशाख । तीन नम्बर प्रदेश सरकारले साम्दायिक होमस्टेलाई अनुदान दिने भएको छ । प्रदेश भित्र सञ्चालनमा रहेका सामुदायिक होमस्टेलाई सरकारले तीन लाखका दरले अनुदान दिन लागेको हो ।

प्रदेश सरकारले दोश्रो पटक १० दिने सूचना प्रकाशित गरि हामेस्टे सञ्चालन गरिरहेको प्रमाण सहित उपस्थित हुन भनेको छ । प्रदेशको पर्यटन विकास आयोजनाले १३ वटा होमस्टेलाई अनुदान दिन लागिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको