सरकारको निती तथा कार्यक्रम सुनेपछि गगन थापाको यस्तो आक्रोश !

२० बैशाख २०७६, शुक्रबार १७:५७ मा प्रकाशित

काठमाडौँ, २० बैशाख । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको निती तथा कार्यक्रम सार्वजनिक गरिरहेकी छिन् ।

प्रधानमन्त्रीद्धारा तयार पारिएको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले पढ्दा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले ‘नेपाल सरकारको कार्यक्रम सुन्न कहाँ आउँ ?’ भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले यस्तो आक्रोश पोखेका छन्ः

‘म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।माछापुच्छ«े पौडिने फेवाताल होस्

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि