राजमार्ग मै विमान ल्याण्ड गर्न सक्ने धावनमार्ग बनाउने सरकारको योजना

२० बैशाख २०७६, शुक्रबार १७:३३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । सरकारले देशका ठुला राजमार्गमा विमान उडान अवतरण गर्न सक्ने ब्यबस्था मिलाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय राजमार्गको उपयुक्त खण्डलाई आपतकालीन धावनमार्ग बनाउने बताएकी हुन् । आपतकालीन अवस्थामा विमान ल्याण्ड गर्नको लागि यस्तो धावनमार्ग बनाईने भएको हो ।

धेरै देशहरुले ठुला राजमार्गको केहि खण्डलाई आपतकालीन आवस्थामा विमान ल्याण्ड गर्नको लागि प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस